राजनीति

‘रोजगारी मुख्य प्राथमिकतामा’

दैलेख : जिल्लाको महावु गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रोजगारीलाई प्राथमिकतामा राखेको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले स्थानीय स्तरमा रोजगारी प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए...

पुरा पढ्नुहोस
३८ विद्यालयका प्रअलाई बालविकास सम्बन्धी तालिम

दैलेखमा रहेका ३८ विद्यालयका प्रअलाई प्रारम्भिक बालविकास सम्बन्धी तालिम प्रदान गरिएको छ । दैलेखका अधिकाँस विद्यालयहरुमा पठनपाठन गर्दै आएका बालबालिकाहरुलाई नियमित विद्यालय कसरी उपस्थिती गराउने, प्रारम्भिक बालविकासका सकारात्मक पक्ष, बाल केन्द्रीत सिकाई, नेपालमा भएको बालविकास...

पुरा पढ्नुहोस
स्थानीय सरकारका जनमुखी कार्यक्रम

दैलेख : देश भरका ७ सय ५३ स्थानीय सरकारले असार दश गते आर्थिक वर्ष २०७९÷०८० बजेट प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ । विगतका वर्षहरुमा केही स्थानीय तहले कानुनले तोकेको समय भन्दा ढिलो गरी बजेट...

पुरा पढ्नुहोस
गाउँ–गाउँमा प्रहरीको सचेतना

प्रहरीले दैलेखका सबै स्थानीय तहमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँहरुमा समेत प्रहरीले सचेतनाका विभिन्न कार्यक्रम सुरु गर्दै आएको छ । छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गर्दै आएको दैलेख प्रहरीलसँगै विद्यालय...

पुरा पढ्नुहोस
पाँच दशकपछि गढीमा ‘सुन्दरी’

पाँच दशक पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा पुनसर््थापना गरिएको छ । २०२८ सालमा दैलेखको कोत गढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्ष पछि दैलेख ल्याइएसँगै कोत गढीमा पुनसर््थापना गरिएको हो । स्थानीय सरकार...

पुरा पढ्नुहोस
प्रधानाध्यापकलाई तालिम

दैलेखः नारायण नगरपालिका भित्र रहेको विद्यालयका प्राधानाध्यापकलाई २ दिने तालिमको शुभारम्भ गरिएको छ । नेपालमा प्रारम्भिक बालशिक्षा र सवलीकरणका लागि प्रारम्भीक सिकाई तथा विकास मापदण्ड परियोजना सेतो गुराँस बाल विकास सेवा दैलेख र नारायण...

पुरा पढ्नुहोस
नौमूले गाउँपालिकाको बजेट ५० करोड

जिल्लाको नौमूले गाउँपालिकाले ५० करोडको वजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा १० औं अधिवेशनबाट आर्थीक वर्ष २०७९÷८० का लागि नौमूले गाउँपािलिकाले पचास करोड बजेट ल्यायको हो । गाउँपालिकाले बुधबार प्रस्तुत गरेको बजेटमा शिक्षा,...

पुरा पढ्नुहोस
१ सय ४१ महिलाले पाए निःशुल्क सेवा

दैलेख : महिलाहरुको पाठेघर सम्बन्धी देखिएका समस्या समाधानका लागि दैलेखको त्रिबेणी स्वास्थ्य संस्थामा गरिएको निःशुल्क शिविरमा १ सय ४१ जना महिलाहरुले सेवा लिएका छन् । ग्लोवन आईएमई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘मेरो उनीलाई स्वस्थ...

पुरा पढ्नुहोस
पचास वर्षपछि गढीमा फर्कदैँ सुन्दरी तोप

दैलेख : पचास वर्ष पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा फर्किने भएको छ । २०२८ साल अघिसम्म यहाँको कोत गढीमा रहेको तोप दैलेखमा रहेको नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै...

पुरा पढ्नुहोस
आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ होइनः ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन...

पुरा पढ्नुहोस